१३ बैशाख २०८१, बिहीबार

बैजनाथ गाउँपालिकामा हाल सम्म ५८ कानून कार्यान्वयमा
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिकामा हाल सम्म ५८ वटा कानूनहरु निमार्ण गरिएको छ । स्वीकृत गरिएका कानूनहरु राजपत्रमा प्रकाशित बैजनाथ गाउँपालिकाको वेबसाइट मार्फत जानकारी गराइएको छ । बैजनाथ गाउँपालिकामा ५ वर्षे कार्यकाल पुरा गरेका मान बहादुर रुचालको अवधिमा उक्त कानूनहरु राजपत्र प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ ।

https://newsmansarovar.com/wp-content/uploads/2022/05/karyakram-sampanna-2.pdf

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech