१९ आश्विन २०७९, बुधबार

बैजनाथ गाउँपालिकामा कार्यपालिका सदस्य निर्वाचित
  • न्युज मानसराेवर

बाँके / बैजनाथ गाउँपालिकामा ६ जना कार्य पालिका सदस्यीय निर्वाचित भएका छन ।

नेपाली कांग्रेसकाे एकल बहुमतमा उनीहरू निर्वाचित भएका हुन।यसरी निर्वाचित हुनेहरूमा ४ महिला २ पुरूष छन ।
बैजनाथ वडा न १ बाट रूपा रावत वडा न ३ बाट भुमिसरा राना वडा न ४ बाट मन्जु वली ,वडा न५ फरूदिन हल्वाई वडा न ६ बाट कमानसिह सुनार वडा न ८ कृष्ण सुनार निर्वाचित भएकि छन ।

बैजनाथ गाउँपालिकामा  ५ वडा अध्यक्ष  गाउँपालिका  अध्यक्ष, उपाध्यक्ष र वडा न १ मा ४ वडा सदस्य कांग्रेस बाट निर्वाचित भएका थिए भने वडा न १ र २ मा एमाले निर्वाचित भएका थिए ।

त्यसैगरी वडा न ५ मा नेकपा माओवादी केन्द्र उम्मेदवार विजयी भएका थिए ।

  • १६ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech