२ फाल्गुन २०८१, शुक्रबार

कोहलपुरमा सडक दुर्घटनामा एक जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\कोहलपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीवार राती कोहलपुर नगरपालिका १५ अकलघरुवास्थित सडक किनारामा रोकिराखेको भे १ त ८९०६ नम्बरको ट्रयाक्टरमा भे ४ प १०३३ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक खजुरा गाउँपालिका वडा नम्बर ४ का २५ वर्षीय सुमन शर्माको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • २० जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech