६ बैशाख २०८१, बिहीबार

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता
  • न्युज मानसराेवर

बाँके\सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।

  • २३ जेष्ठ २०७९, सोमबार प्रकाशित

  • Nabintech