१२ जेष्ठ २०८२, आईतवार

पूर्वमन्त्री मिथिलाको निधन
  • न्युज मानसराेवर

बाँके\पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको छ ।भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको मृत्यु भएको परिवारले जनाएको छ ।  मिथिला संविधानसभा सदस्य समेत रहेका थिए ।नेकपा संयुक्तको सांसद रहेको बेला उनले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनका पत्नी, १ छोरा र २ छोरी छन् ।

  • २८ जेष्ठ २०७९, शनिबार प्रकाशित

  • Nabintech