१२ जेष्ठ २०८२, आईतवार

प्रतिनिधि सभामा आज २ मन्त्रालयको छलफल हुँदै
  • न्युज मानसराेवर

बाँके\प्रतिनिधि सभाको बैठक आइतवार बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल नै हुनेछ ।

बैठकमा शहरी विकास मन्त्रायल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुनेछ ।

यस्तै राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको पनि आजै छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसदको सचिवालयले जनाएको  छ ।

  • २९ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech