१५ जेष्ठ २०८२, बुधबार

कोहलपुर नगरपालिकाको ११ औँ नीति तथा कार्यक्रम मेयर आचार्य द्धारा प्रस्तुत
  • न्युज मानसराेवर

बाँके\ कोहलपुर नगरपालिलकाका मेयर पूर्ण प्रसाद आचार्यले ११ औ नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन।  आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रममा  आचार्यले एक सय ३० पृष्ठ  कार्यक्रम प्रस्तुत गरेका हुन।

आचार्यले स्तुत गरेको नीति तथा कार्यक्रमले सामाजिक ,आर्थिक रुपान्तरण सँगै सुशासन प्रवद्र्धन लैगिक समान्ता तथा समावेशिकरणका आधारभूत चरणहरु बाट कोहलपुर नगरपालिकालाई उत्तरदायित्व बनाईने उल्लेख गरेका छन।

उनले शैक्षिक सुधारलाई प्रथम प्राथमिकता दिदै २०७९ मा आधारभूत विद्यालय तहहरमा आफ्नै पाठ्यक्रम लागु गर्ने  नीति तथा कार्यक्रममा उल्लेख गरेका छन।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech