२८ आश्विन २०८१, सोमबार

भुमिकास्थान नगरपालिकामा सार्वजनिक सुनवाइ सम्पन्न
  • न्युज मानसराेवर

बाँके\अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

भुमिकास्थान नगरपालिकाको आयोजनामा आर्थिक वर्ष २०७८।०७९ को सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको हो । नगरपालिका बाट उपलब्ध गराइएका सेवा सुविधा विषयका बारेमा नगरपालिकाले सार्वजनिक सुनवाइ  मार्फत जवाफदेहीता प्रवर्दन गरेको हो ।

लुम्बिनी प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आर्थिक तथा प्राविक सहयोग र उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको थियो । सार्वजनिक सुनवाइ मार्फत ७ बुर्दे प्रतिवद्धा समेत गरिएको छ ।

 

  • १६ असार २०७९, बिहीबार प्रकाशित

  • Nabintech