बाँके\कर्मचारी सञ्चय कोषले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।मंगलवार सार्वजनिक सूचना जारी गर्दै कोषले विभिन्न पदमा खुला तथा समावेशी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । कोषले विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको छ । आवेदन अनलाइनमार्फत दिन सकिनेछ ।