८ बैशाख २०८२, सोमबार

बाँकेका न्यायाधीश अधिकारी सर्वाेच्चमा तानिए
  • न्युज मानसराेवर

बाँके\ बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी सर्वाेच्च अदालतमा तानिएका छन् ।

सर्वाेच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको निर्णयबाट न्यायाधीश अधिकारीलाई मंगलवार सर्वाेच्चमा काज सरुवा गरिएको सर्वाेच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए ।

न्यायाधीश अधिकारीबारे न्याय परिषद्मा छानबिन भइरहेको जनाइएको छ । न्याय परिषद्ले अन्य न्यायाधीशबारे पनि छानबिन र कारवाही गरिरहेको छ ।

  • ३ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech