बाँके\सरकारले नियम उल्लंघन गर्ने १६ व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न निकायबाट लेखि आए बमोजिम सार्वजनिक खरिद ऐन २०३६ को दफा ३६ को उपदफा १ तथा सार्वजनिक खरिद नियमावलीको नियम १४१ को उपनियम १० बमोजिम सूचना प्रकाश गर्दै विभिन्न निर्माण व्यवसायी र आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखेको हो।