१७ असार २०८२, मंगलवार

काँग्रेस नेता शेखर कोइरालालाई कोरोना सङ्क्रमण
  • न्युज मानसराेवर

बाँके\नेपाली काँग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापासीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।न्युज कारखाना

  • १४ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech