१५ चैत्र २०८०, बिहीबार

राजनितिक कोर्स फेर्न आवश्यकःरबि
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले राजनीतिको नाममा लाजनिती गर्न आएको होइन भनेर  भनेका छन।   बिहीवार बाँकेको नेपालगन्जमा आयोजिक राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेला कार्यक्रम बोल्दै अध्यक्ष लामिछानेले यस्तो  उक्त कुरा बताएका हुन।

अध्यक्ष लामिछानेले अब नेपाली जनता चनाखो भैसकेका छन् त्यसैले अबको देश चलाउमान बनाउन नेपाली जनताले राजनीतिको कोर्ष फेर्न जरुरी रहेको समेत बताए ।  ३० बर्ष लामो नेपाली राजनीती हेरियो तर कसैले दाल गलाउन सकेनन रबिले   भनेका छन।   “अवको यात्रा राजनीतिमा सच्चा र इमान्दार भएको नेतृत्वको खाँचो रहेको उनले बताए’। देशको बेतिथीलाई चिर्न राजनीतिमा आएको हुँ उनले भनेका छन।

 

 

  • १९ श्रावण २०७९, बिहीबार प्रकाशित

  • Nabintech