बाँके\ कांग्रेस उपसभापति पूर्णबहादुर खड्कामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । शनिबार रातिदेखि खोकी र ज्वरो सुरु भएपछि उनले कोरोनाको आशंकामा परीक्षण थिए । खड्का घरमै आराम गरिरहेका छन् भने अवस्थामा सामान्य छ ।