२६ जेष्ठ २०८२, आईतवार

लिलमान परियारले त्यागे कांग्रेस
  • न्युज मानसराेवर

बाँके / नेपाली कांग्रेसका लिलमान परियारले  नेकपा एमालेमा प्रवेश गरेका छन । उनले कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश भएका हुन ।

नेपाली कांग्रेस बाट लामाे समय  राजनिती गरेका परियार कांग्रेसका  २०४७ सालका क्रियासील सदस्य हुन । पर्व वडा मुलसमिती सदस्य नेपालि कांग्रेस काे १२र १३ औँ महाधिवेशन प्रतिनिधि भएका थिए ।

त्यसै गरि परियार कांग्रेसकाे महा समिति सदस्य, पुर्व दलित आयोग कन्द्रिय सदस्य, पुर्व नेपाल दलित महासंघ जिल्ला उपसभापति समेतकाे जिम्मेवारीमा काम गरिसकेका छन ।

लिल मान परियारलाई नेकपा एमाले केन्द्रीय सदस्य सुर्य ढकालले पार्टीमा स्वागत गरेका छन ।

ढकालले उहाँ (परियार) लाई पार्टीले उच्च मुल्यांकन गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिईने बताएका छन । परियारले बाँके राप्तिसाेनारी गाउँपालिका बाट राजनीति गर्थे ।

  • २८ श्रावण २०७९, शनिबार प्रकाशित

  • Nabintech