२८ आश्विन २०८१, सोमबार

शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत गुप्ता मृत अवस्थामा फेला
  • न्युज मानसराेवर

बाँके\ नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत वर्ष २५ को नेपालगञ्ज ८ स्थित रानीतलाउ बस्ने सिद्धार्थ गुप्ता मृत फेला परेका हुन। उनी  होस्टेलमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत गुप्ताको सुसाइड नोट समेत   फेला परेको कोहलपुर इलाका प्रहरी प्रमुख ऐनबहादुर मल्लले जानकारी गराएका छन।  नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा  झुण्डीएको अवस्थामा फेला परेका हुन् ।

  • २ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech