२६ जेष्ठ २०८२, आईतवार

बाँके केन्द्रविन्दु भएर मध्यराति भूकम्पको धक्का महसूस
  • न्युज मानसराेवर

बाँके\ शुक्रवार मध्यराति बाँके केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर २८ मिनेटमा ४.८ म्याग्निट्युडको धक्का महसूस गरिएको हो बाँके केन्द्रविन्दु भए पनि पश्चिम नेपालभरि धक्का महसूस गरिएको जनाइएको छ ।

  • ४ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech