१७ असार २०८२, मंगलवार

बन्दले विद्यालय र कजेल प्रभावित
  • न्युज मानसराेवर

बाँके\विप्लव नेतृत्वको नेकपासहितका चार पार्टीले गरेको नेपाल बन्दका कारण उपत्यकाका विद्यालय तथा कलेजहरूको पठनपाठन प्रभावित भएका छन् ।  कतिपय विद्यार्थीहरु विहानै कलेज पुग्दा बन्द भन्दै फिर्ता भएका थिए भने केहीमा भने पठन पाठन भएका छन् ।

यस्तै स्कुलहरूले पनि धमाधम अभिभावकहरूलाई ‘विशेष परिस्थिति’ भन्दै विद्यालय बन्द रहने सूचना पठाएका छन् । गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी लगायतको विरोधमा मंगलबार बन्द आह्वान भएको हो ।

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित

  • Nabintech