३० असार २०८२, सोमबार

बाँके जिल्लामा भारी वर्षा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेशको बाँके जिल्लामा भारी वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेमा शुक्रवार बिहानदेखि भारी वर्षा भइरहेको छ ।महाशाखाले ट्विटरमा लेखेको छ, ‘हाल लुम्बिनी प्रदेशको बाँके जिल्ला तथा यसको आसपासका जिल्लाहरूमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षा भइरहेको छ ।’

  • १० भाद्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech