कोहलपुर \कोहलपुर नगरपालिका मेयर पूर्ण प्रसाद आचार्यले कोहलपुरका सचेत नागरिकहरुलाई कोहलपुर स्थित बसपार्कमा सहभागि भइदिन अनुरोध गरेका छन। उनले सामाजिक संजालमा बेथिति भू माफिया तन्त्रको अत्य गर्ने अभियानमा सहभागिता जनाउन उनले सामाजिक सञ्जाल मार्फत कोहलपुर बसपार्कमा सहभागिताको लागि अनुरोध गरेका हुन। कोहलपुर नगर विकासको जग्गामा अव्यवस्थित संरचना हटाउने अभियान स्वरुप कोहलपुर बसपार्कमा विरोध जारी रहेको छ ।