२८ आश्विन २०८१, सोमबार

एमालेले सिफारिस गर्यो बाँके क्षेत्र १ (ख) मा प्रत्यक्ष तर्फ ७ जना
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले बाँके क्षेत्र न १ (ख) प्रत्यक्ष प्रदेश निर्वाचका लागि  ७ जनाको नाम सिफारिस गरिएको छ ।

त्यसै गरी समानुपातिक तर्फ समेत ७ जनाको नाम सिफारिस गरिएको छ । प्रत्यक्षतर्फ दुर्गा प्रसाद थारु ,नरेन्द्र शर्मा सुर्य रोकाया ,कुश्मा बस्याल ,अनिता पौडेल ,बिजुला अधिकारी ,विष्णु बेलवासेको नाम सिफारिस गरिएको छ ।

त्यसै गरी समानुपातिक तर्फ आरती पौडेल (महिला) ,निर्मला सुनार (दलित) होमप्रकाश सुवेदी , दयाराम अधिकारी अपांग शान्ति सुनार (दलित) दयाराम लोहर (दलित) गोपाल गिरीको नाम सिफारिस गरिएको नेकपा एमाले बाँके निर्वाचन क्षेत्र न १ ख समितिले जानकारी गराएको छ ।

  • १८ भाद्र २०७९, शनिबार प्रकाशित

  • Nabintech