१९ आश्विन २०८१, शनिबार

राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पदत्यागको घोषणा
  • न्युज मानसराेवर

बाँके\राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदत्यागको घोषणा गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा समय लिएर बोल्दै लिङ्देनले पदत्यागको घोषणा गरेका हुन्।

‘चुनाव घोषणापछि नै संसद चलाइराख्नु उपयुक्त हुँदैन,’ उनले भने, ‘म आजबाट सांसदको रूपमा यहाँ उपस्थित हुनेछैन। मेरो नाममा पठाइने तलवभत्तासमेत रोक्का गरियोस्।’

सरकारले प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताव ल्याएपछि लज्जित भएको उनले बताएका थिए।

  • १९ भाद्र २०७९, आईतवार प्रकाशित

  • Nabintech