काेहलपुर / कोहलपुर नगरपालिकाले लालपूर्जा वितरण गरेको छ ।
कोहलपुर नगरपालिका वडा न ४ मा रहेको गोहवा र बेलनपुरमा गाउँ ब्लकका १ सय १ जनालाई लालपुर्जा वितरण गरिएकाे काेहलपुर नगर प्रमुखकाे सचिवालयले जनाएकाे छ ।
गाउँब्लक लाल पूर्जा वितरणमा काेहलपुर नगर प्रमुख नगर उप प्रमुख वडा अध्यक्ष लगाएकाे सहभागीता जनाएका थिए ।