१९ आश्विन २०७९, बुधबार

बाँके क्षेत्र न १ मा जनता सँग एमाले संवाद
  • न्युज मानसराेवर

कोहलपुर \नेकपा एमालेका केन्द्रिय सदस्य लगाएतको समुहले बाँकेको राप्तिसोनारी गाउँपालिका वडा न ९ मा जनता सँग संवाद कार्यक्रमलाई तिब्रता दिएको छ । बाँके क्षेत्र न १ अन्तगर्त पर्ने गाउँपालिकाका सबै वडाहरु जनताहरु सँग संवाद कार्यक्रम गर्ने अभियान रहेको नेकपा एमाले क्षेत्र न १ ले जनाएको छ ।

मंसिर ४ गते हुने निर्वाचन लक्षित कार्यक्रम पनि हो’ । जनताको अभिमत बारे उहाँहरु मतदाता सँग संवाद पनि हो।’ यो नियमित अभियान
हो ।’ नेकपा एमाले बाँके जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सुर्य ढकालले भनेका छन ।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech