३२ जेष्ठ २०८२, शनिबार

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक, आजबाट निष्क्रिय
  • न्युज मानसराेवर

बाँके\ राष्ट्रपति विधादेवी भण्डारीले  नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् ।

गए राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।

  • ५ आश्विन २०७९, बुधबार प्रकाशित

  • Nabintech