६ बैशाख २०८१, बिहीबार

आज एमालेमा प्रवेश गर्दै पूर्वआइजीपी खनाल
  • न्युज मानसराेवर

बाँके\नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल आज एमालेमा प्रवेश गर्ने भएका छन् ।

एमाले मुख्यालय च्यासलमा  आज बिहान ११ बजे  उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएका हुन् । खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए ।

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए ।

  • ६ आश्विन २०७९, बिहीबार प्रकाशित

  • Nabintech