२ असार २०८२, सोमबार

डेंगुका १७ सय ८७ जना बिरामी थपिए
  • न्युज मानसराेवर

बाँके\पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन्। सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ। हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ। डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech