१४ मंसिर २०८१, शुक्रबार

घरदैलो अभियानमा ढकालले बढाए संक्रियता
  • न्युज मानसराेवर

बाँके \ विकास र समृद्ध बाँके क्षेत्र न १ निमार्णका लागि एमालेमा मतदान गर्न नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार सुर्य ढकालले मतदाता माझ आग्रह गरेका छन।

बाँके कोहलपुर नगरपालिका स्थित वडा न २ र ४ का मतदाता माझ ढकालले अनुरोध गरेका हुन ।

कोहलपुर नगर बाँकेको नमुना क्षेत्र जहाँ आर्थिक र समृद्ध बनाउन र औद्योगिककरण र शिक्षा हर्वका रुपमा विकास एमाले उम्मेदवारहरुलाई विजयी गराउन ढकालले मतदाता माझ अपिल गरेका हुन।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech