२ असार २०८२, सोमबार

बैजनाथ गाउँपालिकाले उपलब्ध गरायो आपतकालीन राहत
  • न्युज मानसराेवर

बैजनाथ\ बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले  वर्षाका कारण  पुर्याएको क्षति बाट पिडित सुमुदाय सँग भेटघाट तथा राहत आपतकालित राहत उपलब्ध गराएका छन। वार्ड्न ५, ७, ८ का   वर्षाका कारण  पुर्याएको  क्षति  बाट पिडितहरुलाई राहत उपलब्ध गराइएको हो ।

बैजनाथ गाउँपालिका वडा न ८ स्थित ८ घर परिवारलाई त्रिपाल,झुल,खाधान्न र ब्ल्यान्केट वितरण गरिएको छ । पूर्ण क्षति विवरण बारे अध्ययन गरिने बताउदै अध्ययक्ष शाहीले आपतकालिन राहत स्वरुप त्रिपाल,झुल,खाद्यन र ब्ल्यान्केट उपलब्ध गराइएको बताए ।

गुरुदयालपुर,पिपिरी,झिंगौरा,करेलिभाग्रा,लोन्द्री,बर्गदी,टिटिहिरिया भारि क्षति भएको अनुमान गरिएको छ। आपतकालीन राहत वितरण अभियानमा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाया वडा न ८ का वडा अध्यक्ष भगन थारु वडा जनप्रतिनिधि धिरेन्द्र सिह ठकुरी लगाएतको सहभागिता रहेको थियो ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित

  • Nabintech