१४ मंसिर २०८१, शुक्रबार

स्थानीय तह स्तरमा (मुक्ति समाज)को निर्वाचन लक्षित अभियान शुरु
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेको भातृय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजले बाँकेका आठ वटै स्थानीय तह  स्तरीय निर्वाचन लक्षित अभियान शुरु  गरेको छ ।

नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी बनाउन हामी  बाँकेका  सबै पालिका स्तरमा  निर्वाचन  लक्षित अभियानमा छौँ।’ नेपाल उत्पीडित जातिय मुक्ति समाज बाँके इन्जार्च डिल बहादुर परियारले भनेका छन।’ नेकपा एमालेले मात्र जायित विभेद मुक्तमा अमुल्य भूमिका निर्वाह गरेको बताउदै हामी सबै एमाले उम्मेदवारहरुको विजयी निश्चित गर्न अभियानमा केन्द्रित भएका हौँ उनले भने ।

अभियान अन्तरगर्त आज बाँकेको राप्ती सोनारी गाउँपालिकामा शेर बहादुर वि.कको संयोजकत्वमा ७५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गठन गरिएको छ ।

  • १७ कार्तिक २०७९, बिहीबार प्रकाशित

  • Nabintech