बाँके\बाँके क्षेत्र नं.१ का एमाले प्रतिनिधि सभा पदका उम्मेदवार सुर्य ढकाल मतदाता भेट्न नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका खेतहरु भेट्न पुगेका छन। पछिल्लो समय धान भित्राउने चटारोमा किसनाहरु धानखेतमा व्यस्त हुने गरेका छन।
धान खेदमा सूर्य चिह्नमा मतदान गर्न मतदाता सँग भलाकुसारी समेत गर्ने गरेका छन ढकालले। बाँके क्षेत्र नं.१ को निर्वाचन रोचक रुपमा हेरिएको छ । यहाँ गठबन्धनका तर्फबाट महेश्वर जंग गहतराज (अथक) छन। त्यसै गरी लेखक तथा राजनीतिक विश्लेषक समेत रहेको नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकाल चुनावी मैदान छन । तस्विरःन्यूज मानसरोबर