१३ मंसिर २०८१, बिहीबार

कस्तो अवस्थामा हुनेछ मत बदर?
  • न्युज मानसराेवर

बाँके\आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुँदैछ। नेपालमा हुने हरेक जसो निर्वाचनमा मत बदर हुने समस्या रहँदै आएको छ।

निर्वाचन आयोगका अनुसार मतपत्रमा रहेका दुई चुनाव तिह्नको बीचमा ‘स्वस्तिक’ छाप लगाउँदा मत बदर हुने बताएको छ।

त्यस्तै कसैले चुनाव चिह्नमा औंठा छाप लगाए, केरमेट गरे, धेरै चुनाव चिह्नमा स्वस्तिक छाप लगाए पनि मत बदर हुने आयोगले जनाएको छ।

  • २ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech