८ श्रावण २०८१, मंगलवार

बाँके क्षेत्र नं.३ क मा रत्नले गरे मतदान
  • न्युज मानसराेवर

खजुरा ,बाँके । बाँके क्षेत्र नंं.३ का एमाले प्रदेश (क)का  उम्मेदवार  रत्न खत्रीले खजुरा गाउँपालिका स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय ,गुराँसपुरमा मतदान गरेका छन ।

उनले मतदान पछि संक्षिप्त प्रतिकृया दिदै उत्सवका रूपमा आम मतदातालाई मतदान गर्न आग्रह समेत गरेका छन ।
बाँके क्षेत्र नं.३ क मा खत्री ५ दलित गठबन्धन सँग चुनावी मैदानमा छन ।

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech