८ श्रावण २०८१, मंगलवार

ढुक्क भएर मतदान गर्नुहाेस्:कक्षपति
  • न्युज मानसराेवर

खजुरा ,बाँके /बाँके क्षेत्र नं.३ मा एमालेका प्रतिनिधि सभा उम्मेदवार किश्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका पडा नं. ३ स्थित ज्ञानाेदय नमूना   उच्च  माध्यामिक विद्यालयमा मतदान गरेका छन ।

कक्षपतिले ढुक्क भएर मतदान गर्न आम मतदातालाई अपिल गरेका छन । उनले समृद्ध बाँके निर्माण गर्नाका लागि शतप्रतिशत मतदान हुने विस्वास समेत गरेका छन ।

बाँके क्षेत्र नं.३ मा प्रतिनिधि सभाका लागि गठबन्धन का तर्फ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किसाेर शिह राठौर र एमाले जिल्ला अध्यक्ष कक्षपति विच कडा चुनावी प्रतिस्पर्धाका रूपमा हेरिएकाे छ ।

 

 

  • ४ मंसिर २०७९, आईतवार प्रकाशित

  • Nabintech