३० असार २०८१, शनिबार

बाँके १ मा १ बजे देखि मतगणना हुने
  • न्युज मानसराेवर

कोहलपुर \बाँकेको निर्वाचन क्षेत्र नं. १ को मतगणना आज दिउँसो १ बजेदेखि हुने भएको छ । सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरिएको नेकपा एमालेका नेता बलराम भट्राइले जानकारी दिए ।

अगैयास्थित राप्तिसोनारी गाँउपालिकाको कार्यालयमा हुने मतगणनाकालागि आईतबार राति नै क्षेत्र नं.१ को सबै वडाबाट मतपेटिका संकलन भईसकेको निर्वाचन कार्यालयले जनाएको छ ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech