३० असार २०८१, शनिबार

बाँके १ मा सुर्यकाे अग्रता कायम
  • न्युज मानसराेवर

बाँके/ बाँके क्षेत्र नं.१मा एमालेका सुर्य ढकालले अग्रता लिएका छन ।

दिउसाे १ बजे बाट शुरू गरिएकाे मतगणना हाल सम्म १ हजार ६ सय मत गणना सम्पन्न गरिएकाे छ ।

कूल खसेकाे मतमा सुर्य ढकालले ६ सय २२ मत प्राप्त गरेका छन । त्यसै गरि गठबन्धनका उम्मेदवार महेश्वर गहतराज अथकले ३ सय ५८ मत प्राप्त गरेका छन ।

त्यसैगरी जसपाले २ सय ८८ मत प्राप्त गरेका छन नागरिक उन्मुक्ति पार्टीले १ सय ५ मत प्राप्त गरेका छन । त्यसै गरि अन्य पार्टी चुनाव चिह्न करूवा १, मिहला पुरूष १ शंक १,माछा १ मत प्राप्त गरेका छन ।त्यसैगरी बदर मत २ सय १३ पुगेकाे छ ।

यस क्षेत्रमा १ लाख २१ हजार १ सय मतदाता थिए । ती मध्ये ८१ हजार मत खसेको निर्वाचन कार्यालयले जानकारी गराएका छन ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech