३० असार २०८१, शनिबार

बाँके ३ मा राठौरले लिए अग्रता ,पुरा विवरण
  • न्युज मानसराेवर

बाँके\बाँके क्षेत्र नं.३ मा किसोर सिह राठौरले अग्रता लिएका पाएका छन।

१९ हजार ३ सय २९ मत गणना हुदै गर्दा नेपाली कांग्रेसका राठौरले अग्रता लिएका हुन ।

उनले कूल ७ हजार ४ सय ६५ मत प्राप्त गरेका छन। भने उन्नलाई एमालेका किश्मत कुमार कक्षपतिले पछ्याइरहेका छन। कक्षपतिले ७ हजार २ सय ४३ मत प्राप्त गरेका छन। राठोरले कक्षपतिलाई २ सय २२ मतले अग्रता लिएका हुन।

र्बजनाथ गाउँपालिका वडा न ५ र ६ को मतगणना राठौरले अग्रता लिएका हुन। यहाँ १ हजार १ सय ७० मत बदर भएका छ । त्यसै गरी तेस्रो स्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाले २ हजार ६ सय २९ मत प्राप्त गरेका छन।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech