८ श्रावण २०८१, मंगलवार

बाँके १ मा ढकालको अग्रता कायम
  • न्युज मानसराेवर

बाँके\ बाँके क्षेत्र नं.१ मा एमाले उम्मेदर सुर्य ढकालले अग्रता कायम राखेका छन। ढकालले ६ हजार १ सय ४२  मत प्राप्त गरेका छन। त्यसै गरी गठबन्धनका उम्मेदवार महेश्वर गहतराज ५ हजार २ सय ११  मत सहित दोस्रो स्थामा रहेका छन। एमालेका ढकालले ९ सय ३१ मतले अग्रता लिएका छन। हाल मतगणना राप्तीसोनारी गाउँपालिकाको भइरहेको छ ।

१७ हजार २ सय १३ मत सदर भएको छ भने १ हजार ९ सय २२ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

  • ६ मंसिर २०७९, मंगलवार प्रकाशित

  • Nabintech