३० असार २०८१, शनिबार

बाँके १ मा ढकालको अग्रता कायम
  • न्युज मानसराेवर

बाँके\ एक हजार ५ सय ४० मतले नेकपा एमालेका सुर्य ढकालले अग्रता लिएका छन।

पछिल्लो मतगणना अनुसार राप्तीसोनारी ढकालले १२ हजार ४ सय २३ मत प्राप्त गरेका छन। त्यसै गरी गठबन्धनका उम्मेदवार महेश्वरजंग गहतराज (अथक)ले १० हजार ८ सय ८३ मत सहित दोस्रो स्थानमा रहेका छन।

त्यसै गरी तेस्रो स्थानमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार सुरेश कुमार चौधरी ढकीयाले ६ हजार ७ सय ७२ मत प्राप्त गरेका छन। राप्तीसोनारी गाउँपालिका क्षेत्रमा कूल ३९ २ सय ५४ मत खसेको थियो ।

कूल सदर मत ३६ हजार ६८ मत सदर भएको थियो । त्यसै गरी ३ हजार १ सय ८६ मत बदर भएको निवार्नचन कार्यालयले जनाएको छ ।

  • ७ मंसिर २०७९, बुधबार प्रकाशित

  • Nabintech