७ बैशाख २०८१, शुक्रबार

आम नागरिकहरुका कामहरु छिटो छरितो गरिदिन ढकालले गरे आग्रह
  • न्युज मानसराेवर

बाँके\सेवा प्रवाह छिटो छरितो बनाउन बाँके जिल्ला अधिकारी सुर्य बहादुर खत्रीसँग बाँके १ का प्रतिनिधि सभा सदस्य सुर्य ढकालले भेटघाट गरेका छन।

ढकालले आम नागरिकहरुका कामहरुमा जिल्ला तथा स्थानीय तहमा हुने ढिला सुस्ति  लाई अत्य गरी  छिटो कार्य सम्पादन गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको  प्रतिनिधि सुर्य ढकालको सचिवालयले जनाएको छ । भेटघाट सकारात्म भएको समेत सचिवालयले उल्लेख गरेको छ ।

  • १५ मंसिर २०७९, बिहीबार प्रकाशित

  • Nabintech