७ फाल्गुन २०८१, बुधबार

देशका केही स्थानमा आंशिक बदलीको सम्भावना
  • न्युज मानसराेवर

बाँके\मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा मौसम बदली हुने र अरू भूभागमा मौसम सफा हुने जनाएको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यतिबेला प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति देशभर मौसम सामान्यतया सफा रहनेछ।

  • १७ मंसिर २०७९, शनिबार प्रकाशित

  • Nabintech