कोहलपुर \कोहलपुरमा ३१ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा व्हिल चेयर बितरण गरिएको छ ।
कोहलपुर नगरपालिका अपाङ्गता समन्वय समितीको आयोजना तथा कार्यक्रमको नेपालगन्ज मेडिकल कलेज कोहलपुर , अपांग नबजिबन केन्द्र कोहलपुर बाँके , डेक नेपाल बाँके, अपांग स्वाबलम्बन बाँके , एस. सि सि पि नेपालको सहकार्यमा व्हिल चेयर बितरण गरिएको हो ।