७ फाल्गुन २०८१, बुधबार

कस्तो रहला आजको मौसम
  • न्युज मानसराेवर

बाँके\देशका पहाडी भूभागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नम्बर १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति प्रदेश नम्बर १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ।

  • २३ मंसिर २०७९, शुक्रबार प्रकाशित

  • Nabintech