८ श्रावण २०८१, मंगलवार

कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम
  • न्युज मानसराेवर

बाँके\संशोधित जोखिम पहिचान र घट्ना व्यवस्थापन बिषयक दुई दिने क्षमता अभिवृद्धि तालिम नेपालगन्जमा सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्धारा कर्णाली र सुदुरपश्चिम प्रदेशमा सञ्चालित बाल संरक्षण तथा लैंगिक हिंसा न्यूनीकरण कार्यक्रम अन्तरगत कर्मचारीहरुका लागि उक्त तालिम आयोजना गरिएको हो ।

  • २ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech