२५ बैशाख २०८२, बिहीबार

आज बुटवल आउँदै राष्ट्रपति विद्यादेवी भण्डारी
  • न्युज मानसराेवर

बुटवल\राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) बुटवल  आउने भएकी छन।   रुपन्देही उद्योग संघद्वारा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल जान लागेकी हुन्।

उनले दिउँसो १ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर–१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।

राष्ट्रपति आउने भएपछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलमा पहिलो पटक प्रदर्शनी हुँदैछ।

  • ७ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech