१३ मंसिर २०८१, बिहीबार

लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन स्थगित
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले पुस १५ गते दाङ देउखुरीमा गर्न लागेको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ।

अन्य प्रदेशका मुख्यमन्त्रीहरुलाई नयाँ राजधानीमा भ्रमण गराउने र गत ५ वर्ष कार्याकालको समीक्षा गर्न सम्मेलन गरिने भएपनि २ दिन अघि स्थगित भएको हो।

पछिल्लो राजनीतिक कारणले मुख्यमन्त्री सम्मेलन स्थगित गर्ने निर्णय भएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले जानकारी दिए।

 

  • १३ पुष २०७९, बुधबार प्रकाशित

  • Nabintech