१३ मंसिर २०८१, बिहीबार

लुम्बिनीमा आलोपालो नेतृत्व गर्ने सहमति
  • न्युज मानसराेवर

बाँके\लुम्बिनीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ। माओवादी संसदीय दलका नेता जोखबहादुर महराले साढे दुई वर्ष र एमाले संसदीय दलका नेता लिला गिरीले बाँकी साढे दुई वर्ष नेतृत्व लिने सहमति भएको हो।

यसअघि माओवादीले असन्तुष्टि जनाएपछि मंगलबार ४ बजेका लागि सरकारमा एमालेले दाबी गर्ने पूर्वनिर्धारित कार्यतालिका रोकिएको थियो।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित

  • Nabintech