बैजनाथ । नेकपा एमालेकाे भातृय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजले बैजनाथ गाउँपालिका स्तरीय सम्मेलन गर्ने भएकाे छ ।
संगठन सवलिकरण गर्नाका लागि उक्त सम्मेलन गर्न लागिएकाे नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुक्ति समाज बाँकेका फाँट ईन्जार्ज डिल बहादुर परियारले बताएका छन ।
परियारका अनुसार बाँकेका आठ वटै स्थानीय तहहरूमा उक्त सम्मेलन गरिने समेत जानकारी गराएका छन । सम्मेलन माघ २० गते ११ बजे र्याली सहित सम्मेलन गर्ने तयारी रहेकाे बताईएकाे छ ।
सम्मेलनकाे प्रमुख अथिति नेकपा एमालेका लुम्बिनी प्रदेश सदस्य तथा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्दि्रत उपाध्यक्ष नन्द विस्वकर्माले संगठनकाे अवस्था भावि रणनीति र संगठनकाे ओचित्य प्रकाशन गर्ने बताईएकाे छ ।