२५ असार २०८२, बुधबार

मान खाेला कटान नियन्त्रण गर्न मैदानमा प्रदेश सांसद खत्री
  • न्युज मानसराेवर

बैजनाथ/ मानखोलाको कटान नियन्त्रणका लागि तत्काल काम सुरु गर्ने उद्देश्यले बाँके३(१) का सांसद रत्न खत्री सनिवार स्थलगत अनुगमन गरेका छन ।

जलश्रोत तथा सिचाइ बिकास डिभिजन कार्यालयका प्रमुख पर्शुराम चौधरी र सब ओभरसियर कमल नेपालीसहित मानखोला र जेठि खोलाले बढी कटान गरेको क्षेत्रमा स्थलगत अनुगमन गरि जानकारी लिएका हुन ।

प्रदेश सांसद खत्रीले हिजाे शुक्रबार जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय नेपालगञ्ज पुगेर नदी कटान र सिचाई विकासका लागि भए गरेका र हुनसक्ने योजनाबारे छलफल समेत गरेका थिए ।

अनुगमन पश्चात् खत्रीले कटान नियन्त्रणका लागि आफू सकृय भएर लागेको र कटान नियन्त्रण गर्ने उल्लेख समेत गरेका छन ।

 

  • ३० पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech