१२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्डविरूद्ध सर्वोच्चमा रिट दर्ता
  • रासस

बाँके\प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज (मङ्गलबार) रिट दर्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई विपक्षी बनाई रामेछापका ज्ञानेन्द्रराज आरणसहितका १४ जनाले रिट दायर गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको केही समयअघिको अभिव्यक्तिका विषयलाई लिएर सो रिट दर्ता भएको जनाइएको छ ।अदालतले उक्त रिट निवेदनमाथि यही बिहीबारका लागि पेसी तोकेको छ । 

  • २३ फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech